बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । अव्यवस्थित सवारीपार्कीङका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा पनि हस आएको थियो ।   आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,प्रहरी नायब उपरिक्षक किरण जंग कुँबर, लगायतका सरोकारवालाले व्यवस्थित पार्कीङ प्रणालीको सुरुवात गरेका हुन । … Continue reading बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)